नवजात बाच्छीको दुई वटा नाक, दुई वटा मुख र चार वटा आँखा भएता पनि बीचको दुई वटा आँखाहरुले भने काम गर्दैन ।
बाच्छी उभिन सके पनि राम्रो सँग हिड्न नसक्ने, स्टान बताउँछन् । स्टानका अनुसार, यस्तो अदितीय रुप भएको बाच्छा वा बाच्छी आफ्नो आमाको पेटमै मर्ने गरेको तथ्याक भएता पनि यो बाच्छी भने जीवित छ ।
बाच्छीले घाँस लगायतका खानेकुरा खान्छ र स्वस्थ पनि छ । यस्तो अदभूत रुप भएको गाईको बाच्छी हेर्नेको भीड लाग्ने गरेको छ । स्रोत डेलीमेल/daily mail
No comments:
Post a Comment